Showing posts with label Entertainment Nepali News. Show all posts
Showing posts with label Entertainment Nepali News. Show all posts
साकिरा अब बलिउडमा
चर्चित कोलम्बियन पप स्टार साकिरा चाँडै नै बलिउडमा इन्ट्री गर्दैछिन् । स्रोतका अनुसार साकिराले ल्याटिन भाषाबाट प्रभावित सोलो डान्स नम्बरका लागि आफ्नो आवाज दिने भएकी छिन् । संगीतकार जोडी सलिम सुलेमानको संगीत रहने हिन्दी मिसिइएको यो अंग्रेजी गीत निर्देशक प्रशान्त चड्ढाले निर्देशन गर्ने चलचित्रमा हेर्न-सुन्न पाइनेछ । आउँदो गर्मी मौसममा रिलिज गर्ने लक्ष्य राखिएको चलचित्रको यो गीत भने दक्षिण अपि|mकी मोडल क्याडिस बाउचरमाथि छायांकन गरिएको छ । स्रोतका अनुसार चलचित्रको छायांकन चीन, जर्मनी, चेक रिपब्लिक, मोरोक्को आदि देशमा सम्पन्न भएको छ ।
8:17 PM | Labels: Entertainment Nepali News | 0 Comments
Nepali Movie – Buhari
PART 1
PART 2
PART 3
PART 4
PART 5
PART 6
PART 7
PART 8
PART 9
PART 10
PART 11
PART 12
PART 13
PART 14
PART 15
LAST PART 16
Subscribe to:
Posts (Atom)
